हिमाल सागरको ‘तिमी छौ र’ मा नन्दिता र पुर्णको रोमान्स

‘तिमी छौ र’

बिल्कुलै नयाँ गीत ‘तिमी छौ र’ को म्युजिक भिडियो सार्वजनिक भएको च॔चित गायक हिमाल सागरले बताएका छन। यसमा गायक हिमाल सागरले आफनै स्वर, शब्द र संगीतमा रहेको बताएका छन। यो प्रेमिल शैलीको बिल्कुलै नयाँ गीत को म्युजिक भिडियो सार्वजनिक भएको छ।

हिमाल सागरको तिमी छौ र
हिमाल सागरको ‘तिमी छौ र’ मा नन्दिता र पुर्णको रोमान्स

बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो। यो गीतलाई अमेरिकाको विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा शैलेश घलेको छायांकन र भरत रेग्मीको सम्पादन रहेको छ। प्रेमिका प्रति प्रेम भाव प्रस्तुत गरिएको यस गीतलाई बाबु प्रधानले संगीत संयोजन गरेका हुन्।

हिमाल सागरको ‘तिमी छौ र’

यो म्युजिक भिडियोमा नायिका नन्दिता केसी र पुर्ण लम्साल बीचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।

हिमाल सागरको Timi Chau Ra
Himal Sagar Nepali Singer New Song

पी एण्ड एच प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो। म्युजिक भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको कुरा गायक हिमाल सागरले बताएका छन।

Related Articles

Leave a Reply

Stay Connected

999FansLike
777FollowersFollow
- Advertisement -spot_img

Latest Articles

%d bloggers like this: